वाणी–बंक बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा जडान
कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ वाणी र बंक बजारमा सडक बत्ती जडान गर्न थालिएको छ । बजार क्षेत्रमा जडान भई बिग्रिएका सौर्य बत्ती मर्मतसँगै नयाँ सेन्सरयुक्त सडक...
बाढीले बगाउँदा दोधारा चाँदनीमा एकको मृत्यु
दोधारा चाँदनी । बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ ।
जोगबुढा नदीमा आएको...
बैतडीमा भाइरल ज्वरोको प्रकोप
बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक...
दार्चुला बाढी पहिरो अपडेट : मृतक पाँचजनाको सनाखत, सात अझै बेपत्ता
दार्चुला । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका...
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा...
दार्चुलामा बाढीले एकजनाको मृत्यु, ६ जना बेपत्ता
दार्चुला । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना...
प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न सकिएन : मुख्यमन्त्री भट्ट
कैलाली । प्रशासनिक रूपान्तरण नभएकाले आफूले चाहेका काम गर्न नसकेको महसुस भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।
जग्गा प्राप्तिमै अल्झियो मझगाउँ विमानस्थल निर्माणको काम
दोधारा चाँदनी । कञ्चनपुरको मझगाउँ विमानस्थलको काम जग्गा प्राप्ति हुन नसक्दा निर्माणको काम प्रभावित भएको छ।
विमानस्थलको दक्षिणतर्फ रत्नबाटिका र...
जङ्गली हात्तीबाट मृत्यु भएका परिवालाई आर्थिक सहयोग
कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको...
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट प्रतिनिधिसभाका लागि सिफारिस
अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका हुन्। नेकपा (माओवादी केन्द्र) ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि...