Home समाचार

समाचार

तनहुँको भिमादमा जिप दुर्घटना, एक जनाको मृत्यु

दमौली । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  पोखराबाट पाल्पाको रामपुर...

मुगुमा नूनको कोटा बढाउन माग

मुगु । सरकारले मुगुमा आउने नूनको कोटा नबढाउदा मुगालीहरुले प्रयाप्त मात्रामा नून पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नूनको कोटा बढेन...

सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना...

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम...

पाल्पा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । भिमाद नगरपालिका वडा नम्बर...

डोलेश्वरमा आजदेखि महायज्ञ सुरु

भक्तपुर । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला,...

दूध किसानका समस्या समाधान गर्न पालिकासँग माग

फिक्कल (इलाम) । इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका...

पीडित पक्षका वकिलद्वारा सन्दीप लामिछानेलाई ‘डेढी’ सजायको माग

काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ‘डेढी’ सजाय हुनुपर्ने पीडित पक्षका वकिलहरुले माग गरेका छन् । उनीहरुले लामिछानेले...

कुकुरलाई सडकमा शौच गराउनेलाई महानगरले थाल्यो कारबाही

काठमाडौँ । घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ ।  काठमाडौँ महानगरपालिकाका नगर प्रहरी...

भारतलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौतामा तनाव लिनुपर्ने स्थिति छैन : प्रधानमन्त्री...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासलाई नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिने गरी भएको सम्झौता नयाँ सम्झौता...