Home समाचार

समाचार

राष्ट्रियसभा निर्वाचन : आज र भोलि उम्मेदवारमाथिकाे उजुरीउपर छानबिन हुने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध...

गोरखाबाट हिँडेको ‘एकीकरण टर्च र्‍याली’ ककनीको चतुरालेमा

नुवाकोट । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको चतुरालेमा...

सर्बिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै करिब ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको कटारी...

३९ न्यायाधीशको पदस्थापन, ८१ को सरुवा सिफारिस

काठमाडौं । न्याय परिषद्ले नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले नवनियुक्त...

राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनद्वारा समिति गठन

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ । मंगलबार साँझ बसेको सत्ता गठबन्धन बैठकले चार दलबाट एक–एक...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील छौँ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील रहेको बताएका छन् ।

न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको एकैपटक सरुवा

काठमाडौँ । न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामो मंगलबार बसेका बैठकले अदालतका दुई...

शिक्षा विधेयक संशोधन गर्दा गुणस्तरीय शिक्षालाई ध्यानमा राख्न आग्रह

काठमाडौँ । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘शिक्षा विधेयक, २०८०’ लाई गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता हुने गरी संशोधन गर्न...

काठमाडौंमा कुकुर बिरालोलाई सार्वजनिक स्थलमा दिसा पिसाब गराए ५ हजार जरिवाना

काठमाडौं । घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिसा पिसाब गराउनेलाई महानगर प्रहरीले कारवाही गर्न थालेको छ । काठमाडौँ महानगरपालिका कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन...

राष्ट्रियसभा सदस्य निर्वाचन : दुई उम्मेदवारविरुद्ध उजुरी

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट...