Home समाचार

समाचार

२,८३८ सङ्क्रमित थपिए, १,४७५ सङ्क्रमणमुक्त

६ साउन । आज देशभर २ हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित...

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न

६ साउन । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।सडक डिभिजन कार्यालय...

जसपा आधिकारिकता विवाद: मुद्दाको सुनुवाइ बिहीबार देखि

६ साउन । जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि हुने भएको छ । साउन ३ गतेदेखि निर्वाचन आयोगको इजलासमा जसपाको...

बाघको छालासहित दुई पक्राउ

६ साउन । बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर...

मकवानपुरमा एक वर्षमा लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

६ साउन । आर्थिक वर्ष २०७७÷७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली...

इलाका प्रशासन कार्यालय ३ महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

६ साउन । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुख विहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा...

चामेको झोलङ्गे पुल बगायो, आवतजावतमा सकस

६ साउन । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो...

सवारी दुर्घटनाको सङ्ख्या दोब्बर वृद्धि

६ साउन । चितवनमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार...

एक वर्षमा एक हजार व्यापारिक फर्म कारवाहीमा

६ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ । विभागले...

राष्ट्रपतिद्वारा बकर इदकाे अवसरमा शुभकामना व्यक्त

६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकि छन्...