Home समाचार

समाचार

अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन कारबाहीमा

प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी...

नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त

गत २४ घण्टामा नेपालमा थप २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते...

चार दुग्ध उद्योगमाथि कारबाही

धादिङ, १५ असार। जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज...

राष्ट्रिय जनगणना साउनदेखि असोजसम्म सम्पन्न गर्ने तयारी

काठमाडौं, १५ असार । दश वर्षपछि पुनः शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम २०७८ असोजभित्रमा सम्पन्न गर्ने गरी कार्यक्रम शुरु गरिएको तथ्याङ्क...

देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न

धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण...

आज राष्ट्रिय धान दिवस : मानो रोपेर मूरी उब्जाउने दिन

आज असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।...

प्रतिनिधिसभा विघटन : आज पनि सरकारी पक्षकै बहस, कति समय, कसले, के के विषयमा...

१५ असार ।प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन...

नेपालमा थप २ हजार ४४४ जना संक्रमित, ३ हजार ८५३ सङ्क्रमणमुक्त

२४ घण्टामा देशभर हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ११ हजार...

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

अजयकुमार साह। मापदण्ड विपरित खुलेका क्रसर उद्योगका कारण चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध...