Home समाचार

समाचार

चौतर्फी विरोधका बीच ऐतिहासिक हलेसीगढी मासेर खेलमैदान निर्माणको काम शुरु

२४ असार । स्थानीय बासिन्दाको चौतर्फी विरोध भए पनि खोटाङको त्रिधार्मिक धाम किराँत ऐतिहासिकस्थल हलेसीगढी तथा आसपासका सरकारी वन क्षेत्र मासेर खेलमैदान...

भारततर्फ जान लागेका चार युवतीको उद्धार

२४ असार । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ...

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

२४ असार । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको...

झोलुङ्गे पुल बनेपछि एक घण्टाको बाटो २० मिनेटमा छोटियो

२४ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

२४ असार । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध...

वायुसेवा निगम सरकारी स्वामित्वमा नै रहिरहनुपर्छ: महाप्रबन्धक पौडेल (विज्ञप्ति सहित)

२३ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको...

चौध लाख नगद र विभिन्न बैंकको चेकसहित २८ जुवाडे पक्राउ

२३ असार । नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ...

बाढीका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालन

२३ असार । पर्वतको कुश्मा नगरपालिका– ८ को सुन्दरेखोलामा आएको बाढीले क्षत्विक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । केहीबेरअघिदेखि...

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

पाँचथर, २३ असार । धानको ब्याडमा पानी लगाउने विषयमा भएको झगडामा पाँचथरको फिदिम नगरपालिका–४ कुमालेटोलका वृद्धको हत्या भएको खुलेको छ । अनुसन्धानका...

रत्ननगरको खाद्य उद्योगद्वारा नौ करोड बढीको राजस्व छली

२३ असार । चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली...