Home समाचार

समाचार

गाई काटेको अभियोगमा तीन पक्राउ

२५ असार । गाई काट्ने तीन पक्राउ जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

२५ असार । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण...

अर्थतन्त्रको आत्मविश्वास बढाउने मौद्रिक नीतिको तयारीमा छौँ : गभर्नर महाप्रसाद अधिकारी

२४ असार । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सेजनका तर्फबाट...

अविरल वर्षाले बालीमा डेढ करोड क्षति

२४ असार । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पु¥याएको छ । गत जेठ ३१ गतेदेखि परेको...

नेपालमा थप १८७५ जना सङ्क्रमित, १२८६ सङ्क्रमणमुक्त

२४ असार । पछिल्लाे २४ घण्टामा नेपालमा थप १ हजार ८७५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

नेपालमा खरीद फोनको आइएमइआई दर्ता गर्नु नपर्ने

२४ असार । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ...

पाेखरामा बाढीका कारण बस्ती डुबानमा

२४ असार । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको...

राेजगारीकाे प्रलाेभन देखाइ महिलालाई कम्बोडिया पु¥याएर बिक्री

२४ असार । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु...

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

२४ असार। युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही...

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

२४ असार । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको...