Home समाचार

समाचार

विपक्षी गठबन्धनद्वारा उद्धार र राहतमा जुट्न आह्वान

विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास,...

कलेजको मनसायपत्रसम्बन्धी सर्वाेच्च अदालतकाे अन्तरिम आदेश खारेज नभएकाे बिएण्डसी अस्पताल झापाकाे दाबी

काठमाडौं । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले मनसायपत्र सम्बन्धी सर्वाेच्च अदालतबाट जारी अन्तरिम आदेश खारेज नभएको जनाएको छ...

बाढीले मेलम्ची खानेपानी आयोजनाको कन्त विजोगः मर्मत गर्न ४ महीना लाग्ने अनुमान

काठमाडौं । मंगलबार आएको बाढीले बाँध स्थलमा गम्भीर क्षति पु¥याएका कारण मेलम्चीको खानेपानी काठमाडौं आउन करिव चार महीना पर्खनु...

मुगुमा नगर प्रहरी भर्नाः उल्फाको धन फुपुको श्राद्ध

काठमाडौं । मुगु जिल्लाको रारा छाँयानाथ नगरपालिकाले ३१ जना प्रहरी भर्ना गरेको छ । तीन महिनाको तालीम पछि ...

पछिल्लो २४ घण्टामा २६०७ जनालाई कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ६०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा...

काेराेना महामारीकाे कहरः चीनबाट ४० लाख डोज खोप ल्याउन गृहकार्य

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक...

मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग

पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले...

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान

कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी...

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला...

संस्कृत भाषा प्रशिक्षण लिने बढ्दै

विगत दुई वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको सङ्ख्या बढ्न थालेको छ । जयतु संस्कृतम् संस्थाले हीरक...