Home समाचार

समाचार

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

५ साउन । ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ...

बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

५ साउन । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ ।...

सार्वजनिक यातायात खुले, सडक अझै अवरूध्द

५ साउन । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिदै

५ साउन । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु...

जापान पठाइदिने भन्दै रु ४० लाख ठगी, चार पक्राउ

४ साउन । नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको...

नेपालमा थप २४४५ जना सङ्क्रमित, १२५८ सङ्क्रमणमुक्त

४ साउन । गत २४ घण्टामा नेपालमा थप २ हजार ४४५ जना काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

४ साउन । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ...

जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र

४ साउन । काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन...

देउवालाई विश्वासको मत दिने सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण

४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल...

दुई गैँडा मृतावस्थामा फेला

३ साउन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्काे बच्चा छन्...