Home समाचार

समाचार

आजदेखि गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान, व्यावसायिक उडान जेठदेखि

काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने...

माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २०...

अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयवासीलाई सास्ती

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलीब्रिज भाँचिएपछि स्थानीयवासीले सास्ती पाएका छन् । गत वर्ष फागुन २९ गते मकालु–५ को...

आयोगमा दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०६ पुग्याे

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आज...

नेपाल प्रहरीमा तीन एआईजी थप्ने गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी...

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा हरि खड्का दोषी ठहर

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । नेपाल प्रहरीमा जागिरे रहँदा बढुवाका...

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको...

थप ५७० जनामा कोरोना संक्रमण, १९९३ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

काठमाडौँ उपत्यकामै छैन मोबाइल फोनको गुणस्तर

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण...

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता...