१७ स्थानीय तहका ४४ मतदान केन्द्रको मतदान स्थगित
काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
प्रमुख...
थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा...
सप्तरीको डाक्नेश्वरीस्थित दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ ।...
गोरखाको ताराखसे मतदान केन्द्रमा अज्ञात समूहले चलाएको गोली लागेर कर्मचारी घाइते
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीको गोली लागेर मतदान केन्द्रमा खटिएकी...
रौतहटमा झडपपछि मतपेटिका लुटपाट
रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा...
स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ ।
केही...
उपत्यकामा ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने
काठमाडाैँ । काठमाडौँ उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक...
४ बजेसम्म करिब ५५ प्रतिशत मतदान
काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगले शुक्रबार...
सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित
सप्तरी । सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।
कञ्चनपुरमा एक सय दुई वर्षीया पनेरुबाट मतदान
कञ्चनपुर । स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गरेकी छन् । मतदान अधिकृत महेशराज भट्टका...