जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सेवाग्राहीको चाप बढेपछि आलोपालो प्रणाली
बनेपा । राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणालीअनुसार सेवा दिने भएको छ...
भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ...
बाजुरामा कालाजारका बिरामी भेटिए
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन् । उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा...
विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
काठमाडाैँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
पाल्पा–बुटवल सडकखण्डः टिपर चलाउन रोक
रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १...
खैरेनीटार–भिमाद सडक एकतर्फी सञ्चालन
दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकादेखि भिमाद बजार जाने एकतर्फी सडक सञ्चालनमा आएको छ । शुक्लागण्डकी–७ स्याउली बजारमा वर्षाको भेलले सडक खाल्डो परेपछि...
नुवाकाेटमा खोलाले बगाउँदा शिक्षिकाको मृत्यु
नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ ।
एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छः प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् ।
शुक्रबार...
चिनीको अभाव हुँदैनः चिनी उत्पादक सङ्घ
काठमाडौँ । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा...
सेनाले अमेरिकालाई पत्र लेखेको सत्य हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको सत्य भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् ।
शुक्रबार...