Home समाचार

समाचार

इम्बोस्ड नम्बर प्लेट जडानको अवधि बढाइने

काठमाडौँ । तत्काल सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेभन्दा पनि यसको गति बढाउँदै लगिने भएको छ ।

नेपाल प्रहरीका १७ एसएसपीको डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १७ जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना...

सत्यमोहन जोशीको घरको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने

काठमाडाैँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा रहेको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ ।

निर्वाचनको खर्च विवरण बुझाउन आयोगको ताकेता

काठमाडाैँ । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ ।

ज्यान मार्ने उद्योगमा फरार राजवाहक पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय...

काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा...

प्रधानसेनापतिद्वारा लेवनानी राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडाैँ । लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।...

सुर्खेत दैलेख खण्डअन्तर्गत कपासेमा जिप दुर्घटना, एकको मृत्यु चार घाइते

वीरेन्द्रनगर । सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ...

नागरिकता विधेयक अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच नागरिकता विधेयक अघि बढाउने सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक...

२ करोड ४४ लाख रुपैयाँ गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको भन्दै पूर्वनासुविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना पूर्वनायब सुब्बाले गैरकानुनी रूपमा २ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा...