Home समाचार

समाचार

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौँ । काठमाडौँमा थप तीन जनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा उपत्यकामा हैजा संक्रमितको हुनेको संख्या १२ पुगेको छ।  

जाँदाजाँदै प्रेम आलेले भने- आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताएका छन् । आइतबार साँझ...

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

काठमाडाैँ । सिंहदरबार वैद्यखाना विकास समितिले चालु आर्थिक वर्षमा लक्ष्यको करिब एक तिहाइ मात्र औषधि उत्पादन गरेको छ ।

प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत, अर्को बैठक असार २० गते बस्ने

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आजको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान,...

सर्वोच्चको आदेशले सडक विस्तार रोकियो : मन्त्री झाँक्री

काठमाडाैँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको काम रोकिएको बताएकी छन् । आइतबार राष्ट्रिय...

फतुवा विजयपुर नगरपालिकाका मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार गर्‍यौं : श्रम मन्त्री

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दाे बनाउन सरकारले विशेष ध्यान दिने बताएका छन् ।...

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति...

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आजै आधा घन्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ...

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन...