Home समाचार

समाचार

बोलेरोको ठक्करबाट तनहुँमा दुईको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।...

अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था...

झापामा वर्षाले दुई सीमास्तम्भ डुबान, २७७ घरपरिवार प्रभावित, १० लाखको कुखुरा म-यो

झापा ।झापामा सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण २७७ घरपरिवार प्रभावित भएका छन् । वर्षाले जिल्लाका विभिन्न स्थानमा भएको डुबान तथा नदी–खोलामा...

बुढीगण्डकी बनाउन कम्पनी स्थापना गर्ने सरकारको निर्णय, यस्तो छ शेयर संरचना

काठमाडौँ । सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको...

बैंकिङ कसुर मुद्दामा एक करोड जरिवाना गरिएका घिसिङ पक्राउ

काठमाडाैँ । प्रहरीले उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ ।

नदीमा फाल हानी बेपत्ता भएकी महिलाको शव फेला

कैलाली । कैलालीमा केही दिनअघि नदीमा फाल हानी बेपत्ता भएकी एक महिलाको शव आज फेला परेको छ ।

लमजुङका अधिकांश उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा...

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

झापा । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म...

हैजाकाे त्रास : काठमाडौँ महानगरका सडकमा खानेकुरा बेच्न निषेध

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त...

वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई क्षतिपूर्ति

मकवानपुर । मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको एक संस्थाको सहयोगमा रु दुई करोड ५२ लाख...