Home समाचार

समाचार

सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण

वीरगञ्ज । सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण...

बलात्कारको घटनामा दुई वर्षको हदम्याद प्रस्ताव

काठमाडौँ । संसदको कानुन न्याय तथा मानव अधिकार समितिले बलात्कारको घटनामा हद म्याद दुई वर्ष बढाउने प्रस्ताव गरेको छ । समितिको शुक्रबार...

भोकमरीबाट बच्न वैकल्पिक खेती

काठमाडौँ । रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ । दैनिक ८१ करोड १० लाख...

झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित...

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको...

रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

चितवन । चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१...

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै प्रदर्शन

काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त भएको भवन पुनर्निर्माण हुनुपर्ने भन्दै काठमाडौँको घण्टाघरस्थति त्रिचन्द्र क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । भूकम्पबाट क्षति भएको लामो...

काभ्रेमा नदी तथा खानीजन्य उद्योगको विवरण अद्यावधिक गरिँदै

काभ्रे । जिल्ला समन्वय समितिले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनबारे यहाँस्थित सरोकारवाला निकायसँग अद्यावधिक विवरण माग गरेको छ । जिससले ती उद्योगबारे...

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति पक्राउ

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया...

मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷ चट्याङसहित वर्षा हुुने भएको छ । जल...