Home समाचार

समाचार

कांग्रेसका थापा र एमालेका चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला

भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक-७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायिकरुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल...

कैलालीमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

कैलाली । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ । कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको...

कुकुर : शहरमा रहर, गाउँमा गोठालाका भर

बेनी ।  प्रायः शहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रूपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् ।

तनहुँमा समानुपातिक मतपत्र आइपुग्यो

दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा समानुपातिकतर्फको मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षा...

मकैबाट मनग्य आम्दानी

बलेवा। बागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्छन्। उनको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना  छ । यहाँकै गनबहादुर सुनारले...

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक...

कैलालीको टीकापुरमा शववाहन सेवा निःशुल्क

कैलाली । कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ ।...

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित

 काठमाडाैँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित गरेको छ । आज बिहान १०...

नेपालको मौसममा ‘सित्रङ्ग’ को अप्रत्यक्ष प्रभाव, हल्का वर्षाको सम्भावना

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव...