क्यानले सन्दीपलाई तत्काल निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने
काठमाडाैँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको...
थप २३० जनामा काराेना सङ्क्रमण पुष्टि, दुईको मृत्यु
काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ३० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस
पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (एमाले) पर्वतको मङ्गलबार सम्पन्न छैटाँै बैठकले...
अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
नेवाः समुदायको भावनामा ठेस...
पार्टीमा राम्रा उत्तराधिकारीहरु तयार होउन् भन्ने सपना छः प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताएका छन् ।
लाईन काटेर महशुस असुली
राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु दुई करोड ६५ लाख ५५ हजार...
मिडिया काउन्सिल विधेयक छलफलका लागि समितिमा
काठमाडाैँ । नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ ।
प्रतिनिधिसभाको आजको...
दसैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने
काठमाडौँ । असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागको...
संसद्मा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख...
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम...