Home समाचार

समाचार

चितवनमा भेडाबाख्रालाई लाग्ने पिपिआर रोग नियन्त्रण गर्न खोप अभियान

चितवन । भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा...

कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

कर्णाली । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय...

क्यामेरा चोरी हुँदा बाघ गणना प्रभावित

बाँके । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा...

म्याग्दीको टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण सुरु

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा...

जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ

काभ्रेपलाञ्चाेक । जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई...

इच्छाकामना गाउँपालिकाले एकल महिला र पुरुषलाई भत्ता दिने

चितवन । इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति...

वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

ताप्लेजुङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् ।...

हत्याको आरोपमा महिला पक्राउ

बैतडी । हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा...

‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमो सार्वजनिक

काठमाडौँ । रियालिटी शो ’नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्यापर ’माइला’को प्रस्तुतिलाई देखाइएको छ ।

सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान

इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो ।