Home समाचार

समाचार

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको...

तोकिएको समयमा औषधि ढुवानी नगरे कारबाही गरिने

भोजपुर । सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ ।

संसद्को भित्ते नक्सालाई राजनीतिक विषय बनाइनुहुँदैन : भारतीय विदेशमन्त्री

काठमाडाैँ । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको...

त्रिवेणीका जनप्रतिनिधिले गरे एक वर्षमा ६० दिन श्रमदान

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठदेखि श्रमदानको अभियान...

बलात्कार आरोपमा उच्च अदालतका शाखा अधिकृत पक्राउ

विराटनगर । बलात्कार आरोपमा उच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ...

कामपाको सबै विद्यालयमा नर्सिङ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य...

बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरेका...

केयुका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन...

मविरुद्ध पापी मनहरूको घेराबन्दी छ : मन्त्री किराती

खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको...

चोरी नियन्त्रण गर्न थप फोर्स परिचालन

गोरखा । बढ्दो चोरी नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवासहित प्रहरीको थप फोर्स परिचालन भएको छ । दिनहुँजसो सौरपानी...