Home वाग्मती

वाग्मती

चट्याङ लागेर किशोरीको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी...

ललितपुर महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी

ललितपुर । ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका...

काठमाडौँ महानगरपालिकामा बालेनकाे अग्रता कायमै

काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् । केही समय अघि...

भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की...

नुवाकोटको तादीमा कांग्रेस विजयी

नुवाकाेट । जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन ।

कालिका गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका देवकोटा निर्वाचित

रसुवा । स्थानीय तह निर्वाचनअन्तर्गत कालिका गाउँपालिकाको मत परिमाण घोषणा भएको छ । प्राप्त परिमाणअनुसार नेपाली कांग्रेसका उम्मेदवार हरिकृष्ण देवकोटाले दुई हजार...

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

काठमाडाैँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले दुई हजार ३१७...

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी विजयी

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं २ मा एमालेको प्यानल विजयी

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा...

दक्षिणकालीमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडाैँ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।