भरतपुर महानगरले ल्यायो पाँच अर्ब ७४ करोडको बजेट
भरतपुर । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर...
अदालतबाट रु १० लाख जरिवाना ठहर भएका खड्का पक्राउ
काठमाडाैँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १० लाख १२ हजार जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ...
काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गरेका छन् ।
६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर
काठमाडौँ । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते...
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु
भक्तपुर । भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२...
काठमाडाैँमा आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाइने
काठमाडाैँ । आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज...
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभा...
काठमाडाैँमा भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाइने
काठमाडाैँ । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज...
घाइते जनावर बोक्न ललितपुर महानगरले ल्यायो एम्बुलेन्स
ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन एम्बुलेन्स सेवा सुरु गरेको छ । स्नेहाज केयरसँगको सहकार्यमा महानगरपालिकाले एम्बुलेन्स सेवा...
‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने पक्राउ
काठमाडाैँ । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।