Home राजनीति

राजनीति

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी

सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर...

जनताको विश्वास र भरोसालाई धोका दिन्न : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बलेफी...

महिला सङ्घ (समाजवादी) भक्तपुरको ५१ सदस्यीय जिल्ला कमिटी गठन

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय...

एमाले खोटाङका अध्यक्षमा दङ्गाल सर्वसम्मत

खाेटाङ । नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन् । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ...

एमाले जिल्ला अधिवेशन : तनहुँमा श्रेष्ठ सर्वसम्मत

तनहुँ । दमौली– नेकपा (एमाले) तनहुँका अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै उम्मेदवारी परेपछि...

एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

काभ्रे । नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ ।

एमाले झापा अध्यक्षमा कार्की सर्वसम्मत

झापा । नेकपा (एमाले) झापाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन भएका छन् । पार्टीको आज भएको १०औँ अधिवेशनबाट उनलाई सर्वसम्मत चयन गरिएको...

एमाले भक्तपुर जिल्ला अध्यक्षमा देउजा

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । आज...

प्रचण्डलाई कोरोना सङ्क्रमण भएपछि प्रधानमन्त्री आइसोलेशनमा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को...

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका छन् ।