Home राजनीति

राजनीति

कांग्रेसले प्रत्यक्षतर्फ ८० सिट वरिपरि पाउने सम्भावना छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट गर्दा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट पाउने बताएका छन्...

सिट बाँडफाँट न्यायोचित हुन्छः संचारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दल अधिनायकवादविरुद्ध एक ठाउँमा उभिएको बताएका छन् । मंगलबार ...

पाल्पामा माओवादीद्वारा उम्मेदवार सिफारिस

पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा  प्रदेशसभा निर्वाचनका लागि  प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ  ।

सिट बाँडफाँटको विषय वस्तुपरक हुनुपर्नेमा एकीकृत समाजवादीकाे जाेड

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनमा पार्टीको तर्फबाट प्रस्तुत गर्ने दाबीलाई मजबुत...

गठबन्धनबाट गण्डकीमा कहाँ कसको दाबी ?

गण्डकी । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको गाँठो कस्सिदै जाँदा घटक दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । शीर्षस्थ तहमा प्रतिनिधिसभा र प्रदेशसभा...

धनुषा क्षेत्र नम्बर ३ बाट लोसपा वरिष्ठ नेता महतोको एकल नाम सिफारिस

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको...

प्रचण्ड बागलुङ २ बाट सिफारिस

बागलुङ । नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ ।...

राष्ट्रिय पूँजीलाई औद्योगीकरण गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट विचारका साथै समाजवादी आदर्शको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्...

शिक्षामन्त्री पौडेल बागलुङका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।...

मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक

काठमाडाैँ । पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार...