स्वास्थ्य केन्द्रमा मतदान केन्द्र, स्थानीयवासीको विरोध
झापा । मेचीनगर नगरपालिका–१० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । स्वास्थ्य चौकीजस्तो अति...
निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका...
हाम्रो जमिन फिर्ता ल्याउछौँ : केपी ओली
दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् ।
भारतले झमेला गर्यो, नदी सर्यो भनेर सीमा सार्ने र सानो चित्त गर्ने होइन :...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरेका छन् । शुक्रबार दार्चुलाको पहिलो चुनावी सभालाई सम्बोधन...
कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा
कञ्चनपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् ।...
काठमाडौँ–१ : उम्मेदवारै उम्मेदवारकाे भीड, कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । दश संघीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन...
महोत्तरी–१ मा चुनावी चहलपहल बढ्दै
महोत्तरी । निर्वाचन प्रचार–प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी–१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ ।
निर्वाचन आयोगले...
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा पोखरेल र शर्माबीचमा रोचक प्रतिस्पर्धा
दाङ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै...
बैतडीका प्रत्येक पालिकामा नमूना मतदान
बैतडी । जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र...
निर्वाचन नजिकिएसँगै वडातहमै मतदाता शिक्षा
गलकोट । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचनको कार्यालयले तयारीलाई तीव्रता दिएको छ । यसपटकको निर्वाचनमा वडा तहबाटै मतदाता शिक्षालाई प्रभावकारी...