Home राजनीति

राजनीति

निवर्तमान राज्यमन्त्री मानन्धरबाट आवास सुविधा सरकारी कोषमा जम्मा

एक्स्क्लुसिभ न्यूज टाइम । निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापनलगायत आर्थिक सुविधा...

स्वास्थ्य अध्यादेशः फ्रन्टलाइनका सेताे काेटका सिपाहीकाे रक्षाकवच

स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश । काठमाण्डाैं । सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया...

न्यायाधीश रोज्ने कानून व्यसायीको अधिकार होइनः प्रधानन्यायधिस राणा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनका सुनुवाइमा कुन न्यायाधीश राख्ने भन्ने कानून व्यवसायीको अधिकार नभएको बताउनुभएको छ ।

संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पु¥याउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे...

२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छः दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका...

एमालेका चार भाईको फरकमतः विचारले नेतृत्व जन्माउने पूर्व कसरत

खड्गमान नेपाली ।एक युगमा एक दिन आउँछ भने जस्तै एक विशेष परिस्थितिले नै नेता र नेतृत्व जन्माउछ भन्ने पछिल्लो उदाहरण नेकपा एमालेका...