Home प्रदेश २

प्रदेश २

आज अक्षय तृतीया : सातु खाएर तथा दान गरेर मनाइँदै

महोत्तरी । बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज (आइतबार) महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख...

नक्कली नागरिकता बनाई दिने वडा अध्यक्ष र नक्कली बाबु छोरा पक्राउ

बारा । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । मावली हजुर बुबाबाट...

खेलिरहेका बेला सर्पले डस्दा चार वर्षीय बालकको मृत्यु

सिरहा । सिरहामा विषालु सर्पले डस्दा एक बालकको ज्यान गएको छ । सर्पले डसेर गोलबजार नगरपालिका–८ भाइजिका श्याम साहका चार वर्षीय छोरा अविनासको...

बारास्थित नेपाल–भारत सिमानाका आज रातिदेखि बन्द हुने

बारा । वैशाख १० हुन गईरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेपाल भारत सिमा बन्द गरिने भएको छ । जिल्ला...

जलेश्वरका पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्व वडाअध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार...

हुण्डी कारोबार गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । वीरगञ्जमा हुण्डी कारोबार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ मा चेकजाँच गर्ने क्रममा प्रहरीले...

महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

गौशाला । महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना मोटरसाइकलमा सवार व्यक्ति रहेको प्रहरीले...

सिरहामा चार घरमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

सिरहा । सिरहामा भएको आगलागीबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।  सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई...

सिरहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सिरहा । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको...

मिथिलामा आज ‘जुड–शीतल’ मनाइँदै

महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व...