Home प्रदेश २

प्रदेश २

धान काट्न मजदुरको सट्टा रिपर मेसिन

जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ ।

पर्सामा खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्ने

वीरगञ्ज । पर्सास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको...

रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती

महेन्द्रनगर (धनुषा)। रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ।

मिर्चैया घट्नाबारे छानबिन समिति गठन

सिरहा। सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै

धनुषा । कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र...

नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

पर्सा । वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको...

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा...

रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला सम्पन्न

जनकपुर । श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार फूलबारी लीला सकिएको छ । महोत्सवको दोस्रो दिन फूलबारी लीला गर्ने परम्परा अनुसार नै सोमबार...

वर्तमान सरकार ढालेर सरकारमा जान माओवादी लालायित छैन : उपाध्यक्ष श्रेष्ठ

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताएका छन् ।

विद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति

महोत्तरी । विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका- १४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।