Home प्रदेश २

प्रदेश २

बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या, दुई जना पक्राउ

बारा। बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको...

कृषियोग्य जमिनको उर्बराशक्ति घट्दै, प्राङगारिक मलमा प्रोत्साहनमा कमी

वीरगञ्ज (पर्सा) । वीरगञ्जको त्रिभुवन हनुमान माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक शत्रुघन गिरी लामो समय शिक्षण पेसामा कार्यरत रहे । शिक्षण पेसाबाट अवकाश पाएपछि...

तराईमा उखरमाउलो गर्मी, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

वीरगञ्ज (पर्सा) । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि...

वीरगन्जका विद्यालयमा फेरि तीन दिन विदा

वीरगन्ज । अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि विदा दिएको छ ।

बडहडी खोलामा गरिएको अवैध उत्खननको छानबिन सुरु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले बटेश्वर गाउँपालिका-१ स्थित बडहडी खोलामा अवैधरूप भएको बालुवा र गिट्टी उत्खननको छानबिन प्रक्रिया अगाडि बढाएको छ । 

मधेस सरकारको प्रदेश सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ।

वीरगञ्जमा बिना अनुमति सञ्चालित पाँच विद्यालय शिलबन्दी

वीरगञ्ज । नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगञ्ज महानगरले  मङ्गलबार शिलबन्दी गरेको छ ।  शिक्षा समितिको...

मधेश सरकारको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा (पूर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी...

शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न आग्रह

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल प्रशासनले अस्पतालमा शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवसँग अनुरोध गरेको छ । 

सात महिनादेखि कर्मचारीले तलब नपाएको गुनासो

सर्लाही। वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। समिति मातहतका...