Home प्रदेश २

प्रदेश २

बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीमा पाँचजना घाइते

बरहथवा (सर्लाही)। बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलङ्गवा नगरपालिका–१२ स्थित...

मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

जनकपुर । मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

जन्मदेखि मृत्युकर्मका सबै सामान भारतीय बजारमै निर्भर !

वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिका–१६ नगवाका रितेश कलवार वीरगञ्ज बजारमै उपलब्ध हुने खाद्यान्न तथा लत्ताकपडालगायतका वस्तु तथा सामान किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजार रक्सौल नै...

वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत...

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

वीरगञ्ज । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत...

सर्लाहीमा एक हजार चार सय ३५ नयाँ उद्योग थपिए, तीन सय ९२ बन्द

बरहथवा (सर्लाही) । सर्लाहीमा गत आर्थिक वर्षमा एक हजार चार सय ३५ नयाँ उद्योग दर्ता भएका छन् । आर्थिक...

लालबन्दीमा बेपत्ता पुरुष मृत फेला

बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दी नगरपालिकास्थित साझेदारी वन क्षेत्रमा बेपत्ता एक पुरुष मृत फेला परेका छन् ।  आज लालबन्दी नगरपालिका–७,...

५० किलोग्राम गाँजासहित एक महिला पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सामा ५० किलोग्राम लागुऔषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोलकी ३०...

अग्निपीडितलाई आर्थिक सहयोग

बोदेबरसाइन । सप्तरी उद्योग वाणिज्य सङ्घ राजविराजले अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले आज एक कार्यक्रम आयोजना गरी...

मधेस प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्रीको प्रतिबद्धता

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यहाँ रहेका उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा प्रदेश सरकारले सकारात्मक सहयोग गर्ने बताएका छन् ।...