Home प्रदेश २

प्रदेश २

बारामा एक हजार तीन सय ४३ साना उद्योग दर्ता

बारा । घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु...

पर्सामा ठूलो परिमाणका लागुऔषधसहित कारोबारी धमाधम पक्राउ

वीरगञ्ज (पर्सा) । पर्साको ग्रामीण भेगबाट ठूलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठूलो परिमाणको...

गाउँमै सिंहदरबार आएको सर्वसाधारणको अनुभूति

महोत्तरी । आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा...

सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून

बरहथवा (सर्लाही) । सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दीसमेत अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतम आवश्यकताभन्दा पनि...

अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ

जलेश्वर (महोत्तरी)। जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। 

‘रेडिमेड’ले विस्थापित ग¥यो हातले बुन्ने राखी

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा)राखी बेच्ने गर्थे । श्रीवास्तवले हातले विशेष...

कुटपिट गरी श्रीमतीको हत्या गरेर फरार

महोत्तरी । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक जनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए । स्थानीय...

फर्जी उपभोक्ता समिति खडा गरेर रकम हिनामिना

सप्तरी । बोदेबरसाइन नगरपालिकामा पहिले नै गरिसकेको कामलाई फर्जी उपभोक्ता समितिमार्फत गरेको देखाएर रकम हिनामिना गरिएको आरोप लगाइएको छ ।

हरिपुर्वामा सबस्टेशन प्रसारणलाइन विस्तारमा अवरोध

बरहथवा। प्रसारणलाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन्। हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३...

मिथिलामा बढ्यो राखीको चहलपहल

महोत्तरी । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेशको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको...