मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन
मलङ्गवा । मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ ।
बरहथवा नगरपालिका–१०,...
कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित
जनकपुरधाम। धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच...
पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो
सप्तरी । यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी...
पर्साका सरकारी कार्यालयको खर्च ५२ प्रतिशत
वीरगञ्ज (पर्सा) । मधेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा विनियोजित बजेटको ५२ दशमलव ३४ प्रतिशत खर्च गरेका...
धनुषामा तीन सय ७७ उद्योग बन्द
जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् ।
गत आवमा...
कमला सिँचाइ आयोजनाद्वारा २५ हजार हेक्टर क्षेत्रफल सिँचित
जनकपुरधाम । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ ।
उक्त...
वीरगञ्ज भन्सारः साउनमा मात्रै १२ अर्ब १६ करोड राजस्व सङ्कलन
पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८...
छिन्नमस्तासम्म पुग्ने सडक स्तरोन्नति नहुँदा सास्ती
राजविराज (सप्तरी) । लामो समयदेखि राजविराज–छिन्नमस्ता सडकको स्तरोन्नति नहुँदा वर्षामा आवतजावत गर्नमा समस्या भइरहेको छ । सप्तरीको धार्मिकस्थलका रुपमा परिचित छिन्नमस्ता भगवती...
पर्सामा चार सय ६८ हेक्टर वन अतिक्रमणमाः जनशक्ति नहुँदा अनुगमन गर्न समस्या
वीरगञ्ज । जिल्लामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती...
नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्छः मुख्यमन्त्री सिंह
धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्ने बताएका छन्।