कमला नदीमाथि पुल निर्माण नहुँदा अझै डुङ्गाकै सहारा
सिरहा । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुङ्गाकै साहरामा नदी तर्न बाध्य छन् । यहाँ...
इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जिरा भवानी गाउँपालिका-४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ ।
वीरगञ्ज नाकाबाट जिप र कारको आयातमा कमी, मोटरसाइकल आयात दोब्बर
पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल आयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा...
महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो
जलेश्वर। महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँस्थित अन्धाअन्धी स्थानमा साेमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा...
साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान...
राजविराज–छिन्नमस्ता सडक अधुरै
सिरहा । राजविराज-छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्ति पीठसम्म पुग्ने उक्त सडक गत...
बन्यो सडक, बनेन ढल
सिरहा । सिरहाको सदरमुकामस्थित बजारसँगै जोडिएको बसबिट्टा बस्ती थोरै बर्खामा पनि डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बस्तीका करिब पाँच...
पर्सामा वन्यजन्तु र मानव द्वन्द्वमा कमी आएन
पर्सा । पर्साका जिराभवानी गाउँपालिका–५ का ६० वर्षीय तुलसी राउत थारूको गत भदौ ७ गते घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट...
करेन्ट लागेर एकको मृत्यु
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा आज धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।
स्थानीय ५३...
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी
बरहथवा। सर्लाहीको चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन्। निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै...