Home प्रदेश २

प्रदेश २

सस्तोमा उखु बेच्दै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले...

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

वीरगञ्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ...

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

सिरहा । सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाका ४० वर्षीय देवेन्द्र...

मधेस प्रदेशको दोस्रो अधिवेशन सुरु

धनुषा । मधेस प्रदेशको प्रदेशसभाको बैठक लामो समयपछि साेमबारदेखि सुरु भएको छ । मधेस प्रदेशसभाको सोमबार दोस्रो अधिवेशनको...

नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु

पर्सा । पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । नाति ३६ वर्षीय कृष्णबहादुर खड्काले...

जनकपुरमा हुने सीताराम विवाह महोत्सवको तयारी

धनुषा । यही मङ्सिर २६ देखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमा आज जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न...

सर्लाहीमा धान उत्पादन घट्यो

सर्लाही । आकाशे वर्षा कम हुँदा सर्लाहीमा धान उत्पादनमा कमी आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा...

पर्सामा मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्याेट गरेको छ । अनलाइनबाट...

बारामा शिक्षक मृत फेला

वीरगञ्ज । बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन्। सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका...

मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

जनकपुरधाम । अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय...