Home प्रदेश २

प्रदेश २

बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति

धनुषा। हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु...

तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै

महोत्तरी । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ...

शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन

बर्दिवास। बर्दिवास–१ की एकल महिला भद्रकुमारी फुँयाल दृढ सङ्कल्प, कामको निरन्तरता र समर्पणले मान्छेलाई कसरी सफलतामा पुर्‍याउँछ भन्ने उदाहरण बनेकी छन्। यहाँ...

वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आर्थिक वर्षको भदौसम्म ९६ करोड...

बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित

सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ ।

तीन दिनपछि बेपत्ता बालकको शव फेला

बरहथवा (सर्लाही) । सोती खोलाले बगाएको बालकको शव तीन दिनपछि फेला परेको छ । गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा...

जनकपुरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन, कानून अभावमा भएन कारबाही

जनकपुर । जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । मापदण्ड विपरीत सञ्चालित मासु पसलको कारण...

मधेस प्रदेशका प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेस

धनुषा । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित

पर्सा । अविरल वर्षासँगै गएको बाढीले रौतहटमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका...

मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम । मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा...