छोरालाई घाँटी थिची हत्या गर्ने सौतेनी आमा जेल चलान
९ भदाै । महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर...
पाँच फरार अभियुक्त पक्राउ
६ भदाै । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए
५ भदाै । सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा...
देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट
सर्लाही, ४ भदौ । सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य...
लागुऔषध ब्राउन सुगरसहित तीन पक्राउ
४ भदाै । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय...
चाँदीको मुकुट चोरी भएपछि भारतीय सीमानाका बन्द
१८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ ।...
महोत्तरीमा सर्पको बिगबिगी, साउनको मध्यभित्रै सर्पदंशका ५३ घटना
१७ साउन । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै...
तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा
जलेश्वर, १६ साउन महोत्तरी । ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस...
मिथिलामा मधुश्रावणी पर्व प्रारम्भ
महोत्तरी, १३ साउन । महोत्तरीसहितका मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने...
राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो
१३ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि...