Home प्रदेश २

प्रदेश २

संंस्कृत पढ्दै महोत्तरीका इस्लाम युवा

महोत्तरी । मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्छन् ।

लागुऔषध सहित चार युवा पक्राउ

महाेत्तरी । प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६...

स्थानीय प्रशासनले सिरहामा जारी गरेको निषेधाज्ञा हटाइयो

सिरहा । स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि लगाएको निषेधाज्ञा साँझबाट हटाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु...

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

राैतहट । रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । ईश्वरपुर नगरपालिकाका...

पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

महाेत्तरी । भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रले यहाँका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । एक लाख २० हजार पशुलाई...

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी गरी लाखौँको क्षति

महाेत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पु¥याएको छ ।...

मूल्य निर्धारण नहुँदै सर्लाहीमा उखु काट्न सुरु

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन...

स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ...

पर्सा प्रशासनमा विद्युतीय राहदानीको आवेदन सुरु

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर...