क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी
जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् ।
लागु औषधसहित दुई पक्राउ
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ...
चिसोका कारण सिरहामा वृद्धाको मृत्यु
जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले...
महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै
महाेत्तरी । लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका...
चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु
जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु...
बढ्दो चिसोका कारण धनुषाका विद्यालयमा पठनपाठन बन्द
जनकपुर । बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयमा बिदा दिएका छन् ।
शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द
वीरगञ्ज । तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि...
चिसो बढ्दै गएपछि पठनपाठन बन्द
वीरगञ्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस...
संंस्कृत पढ्दै महोत्तरीका इस्लाम युवा
महोत्तरी । मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्छन् ।
लागुऔषध सहित चार युवा पक्राउ
महाेत्तरी । प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६...