Home प्रदेश २

प्रदेश २

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

पर्सा । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ ।

वीरगञ्ज नाका हुँदै नेपाली वस्तुको निर्यातमा वृद्धि

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८÷७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो...

लक्ष्यको तुलनामा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

महोत्तरी । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व...

मधेस प्रदेशमा जनमत पार्टीका कार्यकर्ताद्वारा सांसद र मेयरको गाडी तोडफाेड

जनकपुरधाम । सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताले मधेस प्रदेशका सांसद अशोक यादव सवार गाडी तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको...

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

पर्सा । पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ...

बर्दिबासका भूमिहीन भन्दछन्, ‘लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ’

महोत्तरी । वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ । नगर...

आगलगीबाट ३५ लाख बराबरको क्षति

महाेत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा रु ३५ लाख बराबर...

स्रोत नखुलेको रु ५० लाखसहित पाँचजना पक्राउ

महाेत्तरी । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

पर्सा । पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित...

युवतीको शव फेला

जनकपुर । धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको...