जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका छ र एमालेका दुई जना निर्वाचित
जनकपुर । जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट छ र नेकपा एमालेका दुई उम्मेदवार निर्वाचित भएका छन् ।
वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशत वृद्धि
वीरगञ्ज । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।...
बारामा करेन्ट लागेर महिलाको मृत्यु
कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा सरसफाइको जिम्मा वडा वडालाई
मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिकाले नगर क्षेत्र सरसफाइको जिम्मा वडा–वडालाई हस्तान्तरण गर्ने तयारी गरेको छ । विगतमा उपमहानगरपालिका कार्यालयबाट मात्र केन्द्रित...
सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने
वीरगञ्ज । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा...
मधेस प्रदेशमा जेठ २२ गते नीति कार्यक्रम पेस हुने
जनकपुर । मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा...
५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ
जलेश्वर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु...
‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै हिडेका साहको शव इनारभित्र फेला
लहान । सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन...
सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार
राजविराज । सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी...
मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि
जनकपुर । मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने...