छतमा सुकाएकाे लुगा उठाउन जाँदा लडेर महिलाको मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी
महाेत्तरी । भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी...
महोत्तरीमा वर्षौंदेखि लाखौँ मूल्यका काठ कुहिँदै
जलेश्वर । महोत्तरीमा वषौँदेखि लाखौँ रुपैयाँको काठ कुहिन थालेको छ । सामुदायिक वन जङ्गलबाट चोरी निकासीका क्रममा बरामद गरिएको काठ कुहिन थालेको...
मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग
जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा रु एक अर्ब ८० करोड ७१ लाख बजेट प्रस्तुत
जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको छ ।...
वीरगंज महानगरको ३ अर्ब ३३ करोड ३६ लाख बजेट
वीरगंज । मधेश प्रदेशको वीरगंज महानगरको ११ औं नगरसभा सुरु भएको छ। नगर सभागृहमा भइरहेको बैठकमा महानगरका उपप्रमुख इम्तियाज आलमले अगामी आर्थिक...
घाँटी थिचेर महिलाकाे हत्या, पति र ससुरा पक्राउ
जनकपुर । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको...
महोत्तरी कारागारमा कैदीको मृत्यु
जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय...
पाँच सय पर्यटक बोकेर नयाँदिल्लीबाट जनकपुरधाम आइपुग्यो रेल
जनकपुरधाम । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । पाँच सय पर्यटक साथ आएको रेललाई जनकपुरधाम रेल्वे...
सप्तरीमा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते
सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।