भारु एक सयको एक सय ६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक
जलेश्वर । तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली...
पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो
पर्सा । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा,...
तराईमा तिहारः बढ्दो केराका थामको बजार
महोत्तरी । दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि...
चाडपर्वमा अभाव र दुःख बिर्सिदै मुसहर बस्ती
महोत्तरी। निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुनेहरू पनि दीपावली पर्वका कारण अचेल हाँसीखुसी देखिन्छन् । काँस(घर छाउने र भित्तामा प्रयोग...
सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते
बरहथवा (सर्लाही) । सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् ।
मङ्गलबार राति जङ्गलबाट...
छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ
महोत्तरी । छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ ।
छठमा बाँसका...
चौबिस फरार प्रतिवादी पक्राउ
राजविराज (सप्तरी) । विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
चाडपर्वले शिथिल अर्थतन्त्र चलायमान
धनुषा । जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका उज्ज्वल दाहाल वर्षभरि हुने घरायसी खर्चको एकतिहाइ दशैंमा खर्च हुने गरेको बताउछन् ।
दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र
महोत्तरी । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ ।
कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल...
शिक्षकको आन्दोलनले सात हजारबढी विद्यार्थी प्रभावित
सप्तरी । हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ ।