सिम्रौनगढ नगरपालिकामा लोसपा विजयी
कलैया । सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार किशोरी साह कलवार निर्वाचित भएका छन् । उनले ११ हजार १३१ मत...
अफताव आलमका छोरा रौतहटको राजपुर नगरपालिकाको मेयरमा विजयी
रौतहट । रौतहटको राजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहम्मद राजिक आलम विजयी भएका छन् । उनी जसपाका मोहम्मद जैद आलमलाई २ हजार...
पर्साको जगरनाथपुर गाँउपालिकामा कांग्रेस विजयी
वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त...
मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
धनुषा । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका...
मधेस प्रदेशको प्रदेशसभा नवौँ अधिवेशन जेठ १९ गते
जनकपुर । मधेस प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ ।
सप्तरीमा नवनिर्वाचित वडा सदस्यको निधन
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ ।
सुतिहार...
नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी भएका छन् । विष्ट २३ हजार ४६० मत ल्याएर मेयरमा...
धनुषाको नगराइन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी
धनुषा । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
प्रमुखमा काँग्रेस...
सप्तरीमा माओवादी केन्द्रको पहिलो जित
सप्तरी । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ । नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी...
भेटिएको मतपेटिकामा पनि बराबरी मत, गोलाप्रथामा शम्शेर नै वडाध्यक्षमा विजयी
महोत्तरी । बराबरी मत भएपछि महोत्तरीको बर्दिवास नगरपालिका–८ को वडाध्यक्ष विजेताको घोषणा गोलाबाट गरिएको छ । जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं...