मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा
जनकपुर । मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश...
कलाकार नआएपछि सुनसरीकाे बर्जु महोत्सवमा तोडफोड र आगजनी
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ मा लागेको बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि आज तोडफोड र आगजनी भएको छ...
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
जनकपुरधाम । प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा...
आज प्रदेश नं २ को बैठक बस्दै ,नाम र राजधानीका बारेमा छलफल हुने
जनकपुर । प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस...
विकासमा बेथिति : तीन वर्षदेखि झोलुङ्गे पुल निर्माण अलपत्र
वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा निर्माणाधीन झोलुङ्गे पुल लामो समयदेखि अलपत्र परेको छ । पुल निर्माणका लागि उपभोक्ता...
रिक्सा चालकको हत्या आरोपमा पाँच पक्राउ
पर्सा । यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक...
पर्सा जिल्ला प्रशासन कार्यालयमा आलोपालो सेवा
वीरगञ्ज । कोभिडको पछिल्लो नयाँरुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपाले सेवा...
सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव
महाेत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव छ ।
थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी
महाेत्तरी । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ...
प्रदेश २ काे नाम र राजधानी लागि पुनः मतदान हुने
जनकपुर । प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव...