Home प्रदेश २

प्रदेश २

श्रीपञ्चमीको अवसरमा मिथिलाञ्चलमा हलो र गोरुको पूजा

जलेश्वर । श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले...

मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने तयारी

जनकपुर । मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण...

धनुष आकारको सहिद गेट निर्माणको काम अन्तिम चरणमा

जनकपुर । जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम...

किसानका समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद...

मधेस प्रदेशसभाबाट चार वर्षमा ४४ विद्येयक पारित

जनकपुर । प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै...

रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु

धनुषा । धनुषामा आज हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ...

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

जनकपुर । मधेस प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका...

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

महाेत्तरी । हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा...

आगामी महिनादेखि जनकपुर-जयनगर रेल चल्ने

जनकपुरधाम । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने...

मधेस प्रदेशमा खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै

जनकपुर । कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही...