मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान
महोत्तरी । महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ ।
महोत्तरीदेखि झापासम्मका दर्जनाैँ...
बारामा ४४ जनामा डेङ्गु पुष्टि
कलैया । बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।
बारामा...
वीरगञ्ज नाकामा १ हजार ७ सय बढी नयाँ सवारीसाधन अलपत्र
वीरगञ्ज । भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका...
विकासकाे गतिमा सांस्कृतिक नगरी ‘मटिहानी’
महोत्तरी । महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ ।
रामायणकालीन जनश्रुतिका कैयौँ...
राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग
जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दर्खास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको सिफारिस समितिले योग्यता पुगेका...
मिथिलाञ्चलमा जितिया पर्वको रौनक
धनुषा । पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको...
जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्रे
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्रे भएका छन्। जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको...
जनकपुरधाम उपमहानगरपालिकाले जग्गाको कित्ता काट खोल्दै
जनकपुरधाम । जग्गाको कित्ता काट रोकिए कारण नागरिकलाई समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिका खोल्ने तयारीमा जुटेको छ । उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जग्गाको...
छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण गरिँदै
जनकपुरधाम । बजार क्षेत्रमा छाडारूपमा छाडिने पशु चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला निर्माण गर्ने भएको छ । सडकको व्यवस्थापन तथा छाडा...
धनुषामा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका बनाउन विवरण सङ्कलन
धनुषा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको...