Home प्रदेश २

प्रदेश २

मतदानका लागि महाेत्तरीका मतदाता उत्साहित

महोत्तरी । यही वैशाख ३० गते हुन गइरहेको स्थानीइ तह निर्वाचनमा मतदान गर्न यहाँका मतदाता उत्साहित भएका छन् । जिल्लाका सबै स्थानीय...

मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील

जनकपुर । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई...

महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ

वीरगञ्ज । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका...

हुलाकी राजमार्ग : १७२ किलोमिटर सडक कालोपत्र

जनकपुर । नेपालकै पहिलो राजमार्ग हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करिब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि...

बलात्कार आरोपीलाई आठ वर्ष कैद

सप्तरी । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ ।

पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता

जलेश्वर । स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा...

वीरगंजमा एमाले र लोसपाबीच चुनावी गठबन्धन

वीरगंज । वीरगंजमा महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नगर प्रमुख एमालेलाई र...

हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु

जलेश्वर । जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको...

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ...

महोत्तरीमा वर्षाले राहत

महाेत्तरी । वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा...