Home प्रदेश २

प्रदेश २

महोत्तरी-२ क्षेत्रमा चुनावी प्रचार उत्कर्षमा

महोत्तरी । निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि अब एक साताभन्दा कम बाँकी छँदा महोत्तरी-२ प्रतिनिधिसभा क्षेत्रमा चुनावी प्रचार उत्कर्षमा पुगेको छ ।...

महन्थ ठाकुरको घोषणा : यो नै अन्तिम चुनाव, अर्कोपटक लड्दिन

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि रहेको बताएका छन् । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं...

बर्दिबास क्षेत्र डेङ्गु महामारीको चपेटामा, अस्पताल भरिभराउ

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा छ । अहिले डेङ्गु जाँच गराउने र सङ्क्रमण पुष्टिपछिको उपचारको सेवा...

बारामा राजनीतिक दलका उम्मेदवारलाई टक्‍कर दिँदै स्वतन्त्र

बारा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच...

धनुषा १ मा मातृकालाई पुरानै प्रतिस्पर्धी

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले-जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले...

टाँगेका निर्वाचन प्रचार सामग्री हटाइँदै

सप्तरी । सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ । राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले...

मधेसमा रोजगारी सिर्जना हुनुपर्छ : जसपा अध्यक्ष यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।

जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने

धनुषा । जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको...

कमला नदीमा भूत मेला, स्नान गर्ने श्रद्धालुको घुइँचो

धनुषा । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो...

मिथिला क्षेत्रमा यसरी मनाइयो सामा चखेवा पर्व

महाेत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामा चखेवा सम्पन्न भएको छ । कार्तिक शुक्ल पञ्चमी...