लागुऔषध कारोबारी प्रहरीको थुनाबाटै फरार
सर्लाही । लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट फरार भएका छन् । बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी...
‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिएका छन् ।
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज...
जनकपुरधामस्थित गङ्गासागर पोखरीमा यस्तो छ छठ पूजाको तयारी(फोटोफिचर)
धनुषाको जनकपुरधामस्थित गङ्गासागर पोखरीमा लोकआस्थाको महापर्व छठ का लागि राखिएका पूजा सामग्री । तराई मधेसका सम्पूर्ण जिल्लासहित काठमाडौँ उपत्यकामा आज साँझ व्रतालुले...
छठ ब्रत र सझियाघाट आज
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् । पञ्चमीका दिन...
भाइ–बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व
धनुषाधाम । ‘बिहुली आगे बिहुली, सामा जाइछै ससुरा किछ गहनो चाही गे डिहुली’, राति अबेरसम्म यस्तै गीतले गुञ्जयमान हुने मैथिल समुदायमा दाजुभाइ तथा...
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
पर्सा । औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ। हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन,...
छठ पर्वमा अस्ताइन् चर्चित भोजपुरी गायिका सिन्हा
वीरगञ्ज (पर्सा) । छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ ।
भारतको...
जङ्गली हात्तीले गर्यो धान र केराखेती नष्ट
चन्द्रपर (रौतहट) । जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा,...
सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
महेन्द्रनगर (धनुषा) । सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक...