Home प्रदेश २

प्रदेश २

कोसीमा पानीको बहाव बढ्दैः राजविराज जलमग्न

३ कात्तिक । विगत दुई दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ । सप्तरी र सुनसरी दुई...

सप्तरीमा वर्षाले धानबालीमा क्षति

३ कात्तिक । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पु¥याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित...

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

२ कात्तिक । आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर...

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

१ कात्तिक । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले...

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

३१ असाेज । देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ ।...

दुर्घटनामा परेर सप्तरीमा तीनको मृत्यु

३० असाेज । सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई...

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

३० असाेज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा आज मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको...

माइक्रोबस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

२७ असाेज । राजविराज–हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक आज माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको...

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि झडप

२४ असाेज । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवककाे मृत्यु भएकाे छ । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का...

बन्दुक देखाइ गरगहना लुटपाट

२१ असाेज । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ ।